लागुऔषधसहित एक यूवक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, चैत्र १७, २०७८
|
|
७७ पटक हेरिएको
Shares
लागुऔषधसहित एक यूवक पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं.
  • १ निवासी २० वर्षिय सुजन नेपाल छन् ।
  • प्रहरी चौकि फत्तेपुरबाट खटिएका गस्ति टोलिले बुधबार साँझ वडा नं.

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    सप्तरीको सप्तकोशी नगरपालिकास्थित बस पार्कबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नं. १ निवासी २० वर्षिय सुजन नेपाल छन् । प्रहरी चौकि फत्तेपुरबाट खटिएका गस्ति टोलिले बुधबार साँझ वडा नं. ९ स्थित बस पार्कमा शंकास्पद अबस्थामा हिडडुल गरिरहेका नेपाललाई शरिरको खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । 
    उनले लगाएको निलो रङगको जिन्स पाईन्टको अगाडी पट्टिको गोजिबाट लागुऔषध नाइट्रोजन ८४ वटा ट्याबलेट प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
    बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका नेपाललाई कानुनी प्रक्रिया पुरा गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडेगलेको अवस्थामा महिलाको शव फेला 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
लागुऔषध न्युनिकरण सम्बन्धि जनचेतनामूलक तालिम सुरु 
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
समाजसेवी एवं शान्तिकामी सिंहको सम्झना
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह