दैनिक समाचारदाता
राजविराज, ३० असार ।
प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढीपीडितका लागि एक लाख नगद सहयोग गरेका छन् ।
सप्तरी क्षेत्र नं. २ को १ बाट प्रदेश सभा सदस्यसमेत रहेका मन्त्री साहले आफ्नो पारिश्रमिक र भत्ताबाट सो सहयोग रकम विपद् कोषमा चेक मार्फत जम्मा गरेको विपद् जोखीम व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिएका छन् ।
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
सारांश
- सप्तरी क्षेत्र नं.
- २ को १ बाट प्रदेश सभा सदस्यसमेत रहेका मन्त्री साहले आफ्नो पारिश्रमिक र भत्ताबाट सो सहयोग रकम विपद् कोषमा चेक मार्फत जम्मा गरेको विपद् जोखीम व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया