एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
बिहिबार, जेठ १, २०८२
|
|
२७ पटक हेरिएको
Shares
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती पाँच जनालाई पक्राउ गरेको हो ।
  •       प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले गाउँघरमा लुकी छिपी वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
  • जालसाजी मुद्दामा पक्राउ परेका चारै जना एउटै पालिकाको रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधवार एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुुद्दामा पैmसला भई कैद तथा जरिवाना भुक्तान बाँकी रहेका ती पाँच जनालाई पक्राउ गरेको हो । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले गाउँघरमा लुकी छिपी वसेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए । जालसाजी मुद्दामा पक्राउ परेका चारै जना एउटै पालिकाको रहेका छन् । 
    पक्राउ पर्नेहरुमा डाँका मुद्दा तर्फका सप्तरीको महादेवा गाउँपालिका ६ का दिपेन्द्र कुमार खंग रहेका छन । उनलाई सो मुद्दामा सप्तरी जिल्ला अदालतले ४ महिना कैद र ३ हजार रुपैया जरिवाना तोकेको थियो । 
    यस्तै जालसाजी मुद्दाका फरार प्रतिवादी सप्तरीको बोदेवर्साइन नगरपालिका २ निवासी अमेरिका देवी यादव, अजय कुमार यादव, रामशुभक यादव तथा तेज नारायण यादव पनि पक्राउ परेका छन । 
    जालसाजी मुद्दाका फरार प्रतिवादीसंग जनही २÷२ सयका दरले ८ सय रुपैया वसुल गर्न बाकी रहेको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए । 
    पाँचै जनालाई बुधवार नै कैद र जरिवाना भुक्तानका लागी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
पर्यटकीय गन्तव्य बन्दै लोहजारा दह 
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
उपनिर्वाचनका लागि बिहीबार राती १२ बजेदेखी मौन अवधी सुरु
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
पाँच राउण्ड राइफलको गोलीसहित दुई पक्राउ
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
एक दशकपछी मधेशवादी दलका शिर्ष नेताहरु एउटै मञ्चबाट अधिकारका लागि गुन्जिए, “मधेशीसँग कि त लडेर अधिकार लिने कि सकिने दुईवटा विकल्प मात्र छ ।”  
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
नागरिक समाजका अध्यक्ष भन्सालीलाई मानवअधिकार पुरस्कार
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ