अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

दैनिक संवाददाता दैनिक संवाददाता
|
मंगलबार, श्रावण २६, २०८३
|
|
३७८ पटक हेरिएको
Shares
अस्पतालको सेवा सुधारको माग  गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र

सारांश

  • राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीद्वारा उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.
  • बिरेन्द्र मण्डल मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाइएको हो ।
  • राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, विकास तिवारी, संविधानसभा सदस्य महेश प्रसाद यादव लगायतको अगुवाईमा बुझाइएको १५ बुंदे ज्ञापन पत्रमा अस्पताललाई ३ सय शैयाको रुपमा विस्तार गरिनुपर्ने, आवश्यक पुर्वाधार, उपकरण र जनशक्तीको व्यवस्था, विमा औषधीको अभावको अन्त्य, मुटु रोगीका लागी छुट्टै हर्टसेन्टरको व्यवस्था, बन्द अवस्थामा रहेको आईसियु भेन्टिलेटर, इन्डोस्कोपी, ओपीजी एक्सरे सेवा पुनःसंचालन लगायतका माग प्रमुखताका साथ उठाइएको छ ।
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालको सेवा सुधारका विभिन्न माँग अघि सार्दै मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ज्ञापन पत्र पठाइएको छ ।
राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीद्वारा उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र मण्डल मार्फत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई ज्ञापन पत्र बुझाइएको हो ।
राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार चौधरी, केन्द्रिय नेता गजेन्द्र कुमार मण्डल, विकास तिवारी, संविधानसभा सदस्य महेश प्रसाद यादव लगायतको अगुवाईमा बुझाइएको १५ बुंदे ज्ञापन पत्रमा अस्पताललाई ३ सय शैयाको रुपमा विस्तार गरिनुपर्ने, आवश्यक पुर्वाधार, उपकरण र जनशक्तीको व्यवस्था, विमा औषधीको अभावको अन्त्य, मुटु रोगीका लागी छुट्टै हर्टसेन्टरको व्यवस्था, बन्द अवस्थामा रहेको आईसियु भेन्टिलेटर, इन्डोस्कोपी, ओपीजी एक्सरे सेवा पुनःसंचालन लगायतका माग प्रमुखताका साथ उठाइएको छ ।
यस्तै नर्सिंङ कलेजको यथासिघ्र संचालन, युरोलोजिस्ट सहित आवश्यक विशेषज्ञको व्यवस्था, चिकित्सकहरुका लागी उचित आवासको व्यवस्था, मनपरी ढंगले गरिएको नियुक्ती खारेजी, शवगृहको व्यवस्था लगायतका १५ बुंदे माँग ज्ञापन पत्र मार्फत अघि सारिएको छ ।
ज्ञापनपत्र बुझ्दै मेसु मण्डलले उक्त ज्ञापनपत्र तत्कालै सम्बन्धित मन्त्रालय पठाई माग सम्बोधनका लागी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको राष्ट्रिय मुक्ती पार्टी नेपाल सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
प्रहरी प्रशासनबाट भइरहेको दुव्र्यहारबारे चिन्ता व्यक्त, प्रेस युनियन सप्तरीको नयाँ नेतृत्व चयन
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
एनप्यावशनद्वारा सबै पालिकालाई एकै  मिति र समयमा परिक्षा लिन आग्रह
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
बृहत पुस्तक प्रदर्शनी सुरु
बृहत पुस्तक प्रदर्शनी सुरु
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
बहुला र जड्याहाका कारण नगर अस्तव्यस्त 
संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
सप्तरीमा दुई महिनाको अवधीमा २२ जनाद्वारा आत्महत्या
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
पुस्तक नपाएको भन्दै प्रअबिरुद्ध विद्यार्थीहरु सडकमा उत्रे
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी