संविधान दिवसमा मल्टीपर्पसद्वारा  विरामीलाई फलफुल वितरण

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     संस्थाका प्रबन्ध संचालक अजित कुमार मिश्रको नेतृत्वमा तिन दिवसीय कार्यक्रमको पहिलो दिन संस्थाका पदाधिकारी तथा कर्मचारीहरु अस्पतालमा पुगी २ सय ५० जना विरामीहरुलाई फलफुल, विस्कुट तथा खानेपानी लगायतका सामग्री वितरण गरेको हो ।
  •       संस्थाका अध्यक्ष मिश्राले संविधान संशोधनको विषय राजनीतिक विषय भएको भन्दै त्यसबाट माथि उठेर आप्mनो संस्थाले संविधान दिवसको अवसर पारेर मानविय सेवा गरेको बताए ।
  •    

दैनिक समाचारदाता
राजविराज, २ भदौं । 
    पल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संविधान दिवसको अवसर पारेर बिहीबार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालका विरामीहरुलाई फलफुल, विस्कुट र स्वच्छ खानेपानी वितरण गरेको छ । 
    संस्थाका प्रबन्ध संचालक अजित कुमार मिश्रको नेतृत्वमा तिन दिवसीय कार्यक्रमको पहिलो दिन संस्थाका पदाधिकारी तथा कर्मचारीहरु अस्पतालमा पुगी २ सय ५० जना विरामीहरुलाई फलफुल, विस्कुट तथा खानेपानी लगायतका सामग्री वितरण गरेको हो । 
    संस्थाका अध्यक्ष मिश्राले संविधान संशोधनको विषय राजनीतिक विषय भएको भन्दै त्यसबाट माथि उठेर आप्mनो संस्थाले संविधान दिवसको अवसर पारेर मानविय सेवा गरेको बताए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सशस्त्र प्रहरीले ज्यादती गरेको भन्दै तिलाठी नाकामा प्रदर्शन 
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
प्रेस स्वतन्त्रताको पक्षमा प्रदेश सरकार सदैव रहने ः संचारमन्त्री साह
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन