सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर

राजविराज राजविराज
|
मंगलबार, मंसिर २१, २०७८
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर

सारांश

  •     मंगलवार घोषित अन्तिम मतपरिणाम अनुसार जिल्लाको क्षेत्र नं.
  • ४ को सभापतीमा संस्थापन इतर पक्षका सिताराम साह प्यानलसहित निर्वाचित भएका छन् ।
  • महाधिवेशन प्रतिनिधीमा समेत साह समुहकै सवै उ्रम्मेदवार निर्वाचि भए ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सप्तरीको चार वटा क्षेत्र मध्ये तीन वटामा संस्थापन पक्ष र एउटामा संस्थापन इतरपक्षको प्यानल विजयी भएको छ । 
    मंगलवार घोषित अन्तिम मतपरिणाम अनुसार जिल्लाको क्षेत्र नं. ४ को सभापतीमा संस्थापन इतर पक्षका सिताराम साह प्यानलसहित निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधीमा समेत साह समुहकै सवै उ्रम्मेदवार निर्वाचि भए । 
    काँग्रेस सप्तरीका प्रवक्ता प्रभात कुमार ललनका अनुसार क्षेत्रिय सभापतीमा साहले ३ सय ४ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका किरण भगतले २ सय ५९ मत मात्र प्राप्त गरे । 
    उक्त क्षेत्रमा संस्थापन र संस्थापन इतर पक्षबीच विवादका कारण अधिवेशन रोकिएको थियो । विवाद समाधान भएपछि सोमवार निर्वाचन गराइएको थियो । 
    यता चार निर्वाचन क्षेत्र रहेको जिल्लाका तीन क्षेत्रमा यस अघि नै अधिवेशन सम्पन्न भईसकेको छ । उक्त तीन वटै क्षेत्रमा भने संस्थापन पक्षका सभापती निर्वाचित भएका छन् । 
    सप्तरीको जिल्ला अधिवेशन भने केन्द्रिय महाधिवेशन पछि गरिने तय भएको जिल्ला निर्वाचन अधिकारी डा.रुद्र प्रसाद शर्माले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
वक्तृत्वकला प्रतियोगितामा शिब्श प्रथम
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
पोखरीमा डुबेर एक बालिकाको मृत्यु
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ 
रेशम चौधरी बचाऔं अभियानले ग¥यो आन्दोलनको घोषणा
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
रुपनीका वडा अध्यक्ष थापाको निधन
रुपनीका वडा अध्यक्ष थापाको निधन
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा 
बिष्णुपुर गाउपालिकाको एक बस्ति डेंगुसहित विभिन्न रोगको उच्च जोखिममा