रुपनीका वडा अध्यक्ष थापाको निधन

राजविराज राजविराज
|
सोमबार, आश्विन ५, २०७७
|
|
२६ पटक हेरिएको
Shares
रुपनीका वडा अध्यक्ष थापाको निधन

सारांश

  •     थापा केही दिन यता पेट सम्बन्धी रोगले थला परेका थिए ।
  • उनलाई सोमवार बिहान उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा बाटौ मै निधन भएको परिवारजनले जनाएका छन् ।
  •     यसअघि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्केका अध्यक्ष थापाको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान बिराटनगर लगिदै थिए ।

दैनिक समाचारदाता
राजविराज, ५ असोज । 
    सप्तरीको रूपनी गाउपालिका वडा ६ का अध्यक्ष गोबिन्द सिँह थापाको सोमबार निधन भएको छ । उनको ५५ बर्षको उमेरमा निधन भएको छ । 
    थापा केही दिन यता पेट सम्बन्धी रोगले थला परेका थिए । उनलाई सोमवार बिहान उपचारका लागि बिराटनगर तर्फ लैजादै गर्दा बाटौ मै निधन भएको परिवारजनले जनाएका छन् ।
    यसअघि विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि घर फर्केका अध्यक्ष थापाको स्वास्थ्यावस्था गम्भीर भएपछि सोमबार बिहान बिराटनगर लगिदै थिए । 
    यता सार्वजनिक जग्गामा घर बनाएको विरोधमा स्थानीयवासीले अवरोध गरेपछि थापा केही महिनादेखि निकै तनावमा रहेको स्थानियले बताएका छन् । 
    गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा निर्वाचित थापाको निधनप्रति नेपाली काँग्रेस सप्तरीले गहिरो दुख ब्यक्त गरेको छ ।
    काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादबले एक शोक बक्तब्य जारी गरि गर्दै थापाको निधनले पार्टीलाई अपूर्णिय क्षति भएको जनाउदै शोकसन्तप्त परिवार प्रति सम्वेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह