काँग्रेस सप्तरीमा साह विजयी

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २६, २०७८
|
|
४२ पटक हेरिएको
Shares
काँग्रेस सप्तरीमा साह विजयी

सारांश

  •     उनी शेखर कोईराला पक्षका हुन् ।
  • संस्थापन पक्षका शत्रुघन प्रसाद यादवलाई १ सय १६ मतले पराजीत गर्दै साह विजयी भएका हुन् ।
  • सात पदाधीकारी सहित ८४ सदस्यीय जिल्ला कार्या समितीका लागी साह र यादव प्यानल सहित प्रतिस्पर्धा गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
    नेपाली काँगे्रको सप्तरी जिल्ला सभापतीमा रामदेव साह विजयी भएका छन् ।
    उनी शेखर कोईराला पक्षका हुन् । संस्थापन पक्षका शत्रुघन प्रसाद यादवलाई १ सय १६ मतले पराजीत गर्दै साह विजयी भएका हुन् । सात पदाधीकारी सहित ८४ सदस्यीय जिल्ला कार्या समितीका लागी साह र यादव प्यानल सहित प्रतिस्पर्धा गरेका थिए । 
    मंगलवार निर्वाचन सम्पन्न भए पनि मतगणना प्रक्रियाबारे दुबै पक्षबीच विवाद हुदाँ मतगणना लम्बिएको हो । दुबै पक्ष सहमतीमा आएपछि विहीवार कडा सुरक्षाबीच स्थानीय जिल्ला समन्वय समितीको सभाकक्षमा मतगणना सुरु गरिएको हो ।
    मुख्य निर्वाचन अधिकृत डा.रुद्र शर्माका अनुसार सभापती पदमा साहले १ हजार १ सय ८६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी यादवले १ हजार ७० मत प्राप्त गरेका छन् । साह अघिल्लो निर्वाचनमा सभापती पदमा पराजित भएका थिए । सभापती पदमा ८६ मत बदर भएको छ । निर्वाचनमा २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ मत खसेको थियो ।
    अन्य पदाधीकारी, प्रतिनीधी तथा सदस्यहरुको मत गणना भने जारी रहेको तथा सम्पुर्ण नतिजा आउन अझ दुई दिन समय लाग्ने अनुमान गरिएको पार्टी प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिएका छन् ।   
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
पुस्तौदेखी गृहत खट्दा समेत ऋण नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
राज्यले मधेस र मधेसीसँग अझै  विभेद गरिरहेको छ ः उपेन्द्र यादव
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति  जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
सप्तरीमा संक्रिय संक्रमितको संख्या २० पुग्यो 
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान
सासु भत्ता हिनामिना गरेका वडाअध्यक्ष रहमान जेल चलान