मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
४९ पटक हेरिएको
Shares
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध

सारांश

  •     सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे ।
  •       उनले भने, “हामी सहकार्य गर्छाैं, तपाईहरु ढुक्क रहनुस् ।
  • हामी पत्रकारको बिमा र स्वदेश÷ विदेशस्तरीय तालिमको योजना पनि ल्याउँदैछौं, चाँडै सञ्चारग्राम बनाई रेडियो, टेलिभिजन सुरु गर्छौ ।

दैनिक समाचारदाता
जनकपुरधाम, ९ भदौं । 
    प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा मिडिया मैत्री कानून निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । 
    सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे । 
    उनले भने, “हामी सहकार्य गर्छाैं, तपाईहरु ढुक्क रहनुस् । हामी पत्रकारको बिमा र स्वदेश÷ विदेशस्तरीय तालिमको योजना पनि ल्याउँदैछौं, चाँडै सञ्चारग्राम बनाई रेडियो, टेलिभिजन सुरु गर्छौ ।” 
    सो कायक्रममा प्रदेश २ का संसदीय दलका उपनेता, समाजवादी पार्टीका रामअशिष यादव, सांसद शिवचन्द्र चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, कोषाध्यक्ष राजेश मिश्र, केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान तथा आठै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
संचालनमा रहेको एनआइसी एसिया बैंकको विधिवत् उद्घाटन
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
मोटरसाइकल अनियन्त्रित भई डिभाईडरमा ठोकिदा चालकको मृत्यु, एक गम्भिर घाइते
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
चार दिनदेखी मरेको बाछीको ब्यवस्थापन नगर्दा गन्हाउन थालेपछि स्थानियले गरे सडक अवरुद्ध
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
लक्ष्मीपुरमा विद्युत प्राधिकरणको फ्युज  सेवा र महसुल काउण्टर स्थापना
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण