कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान

राजविराज राजविराज
|
बुधबार, आषाढ २४, २०७७
|
|
४९ पटक हेरिएको
Shares
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान

सारांश

  •     बुधवार एक कार्यक्रमबीच खडग नगरपालिका प्रमुख हेमायु हकले हात धोएर कल्याणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ ।
  •       उक्त अवसरमा खडग नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश साह, नगरपालिकाका स्वास्थ संयोजक जयकान्त पण्डित लगायतको उपस्थिति रहेको थियो ।
  •       कोरोना महामारीको समयमा यस भाईरसबाट बच्ने विभिन्न माध्यमहरु मध्ये साबुनपानीले हातधुनुको मुख्य भुमिका रहेको र स्वास्थ संस्थाहरुमा आउने सेवाग्राहीहरुबाट हुनसक्ने जोखीमलाई न्युनिकरण गर्न यस हातधुने स्टेशन जडान गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    एसएनभि नेपालद्वारा सप्तरीको खडक नगरपालिकाको विभिन्न स्वास्थ संस्थाहरुमा कन्ट्याक्टलेस हेन्डबाँस स्टेशन जडान गरिएको छ ।
    बुधवार एक कार्यक्रमबीच खडग नगरपालिका प्रमुख हेमायु हकले हात धोएर कल्याणपुर प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरेको छ । 
    उक्त अवसरमा खडग नगरपालिका वडा नं ७ का अध्यक्ष राकेश साह, नगरपालिकाका स्वास्थ संयोजक जयकान्त पण्डित लगायतको उपस्थिति रहेको थियो । 
    कोरोना महामारीको समयमा यस भाईरसबाट बच्ने विभिन्न माध्यमहरु मध्ये साबुनपानीले हातधुनुको मुख्य भुमिका रहेको र स्वास्थ संस्थाहरुमा आउने सेवाग्राहीहरुबाट हुनसक्ने जोखीमलाई न्युनिकरण गर्न यस हातधुने स्टेशन जडान गरिएको सबल नेपालका परमेश्वर झाले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
विद्यालय संचालन सम्बन्धी हालसम्म कुनै  निर्णय भएको छैन् : नगरप्रमुख यादव
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
बभनगामाका अग्निपीडितलाई  क्लबले राहत वितरण ग¥यो
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
हटियाको जग्गा अतिक्रमणबारे कावा प्रमुखको निर्णय बिरुद्ध बोर्डका सदस्यहरु, डिपिआर बमोजिम नै मैले निर्णय गरे ः कावा प्रमुख परबिन
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस 
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही
बढी सेवा शुल्क लिने एजेन्सीलाई विज्ञापन बोर्डको कारवाही