दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपाल विद्यार्थी संघ सप्तरीले आफ्नो ५५ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरेको छ ।
राजविराजस्थित जनआन्दोलन चौकमा बिहीबार साँझ उक्त दिप प्रज्ववलन गरि स्थापना दिवस मनाइएको हो ।
नेपाल विद्यार्थी संघ सप्तरीका जिल्ला उपसभापति नितेश यादवको नेतृत्वमा नेबि संघका केन्द्रिय सदस्य तिर्थ नारायण दास, नेपाली काँग्रेस सप्तरीका प्रबक्ता नन्दकिशोर यादव, नेवि संघका पूर्वसचिव तथा राविनपाका वडा सदस्य रमानन्द देव, नेपाल तरुण दलका केन्द्रिय सदस्य घनानन्द यादव, विद्यार्थी नेताहरु केशव, मनोज, शशांकलगायतको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन गरि नेवि संघले मनायो स्थापना दिवस
सारांश
- राजविराजस्थित जनआन्दोलन चौकमा बिहीबार साँझ उक्त दिप प्रज्ववलन गरि स्थापना दिवस मनाइएको हो ।
- नेपाल विद्यार्थी संघ सप्तरीका जिल्ला उपसभापति नितेश यादवको नेतृत्वमा नेबि संघका केन्द्रिय सदस्य तिर्थ नारायण दास, नेपाली काँग्रेस सप्तरीका प्रबक्ता नन्दकिशोर यादव, नेवि संघका पूर्वसचिव तथा राविनपाका वडा सदस्य रमानन्द देव, नेपाल तरुण दलका केन्द्रिय सदस्य घनानन्द यादव, विद्यार्थी नेताहरु केशव, मनोज, शशांकलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया