दुई हजार घुस लिदै गर्दा समातिए मण्डल

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०७६
|
|
१८ पटक हेरिएको
Shares
दुई हजार घुस लिदै गर्दा समातिए मण्डल

सारांश

  •     अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार कार्यालय परिसरबाटै दुई हजार घुस रकमसहित पक्राउ गरेको हो ।
  •       मण्डलले एक सेवाग्राहीसँग जग्गाको लागत कट्टा मिलाइदिने भन्दै दुई हजार घुस लिदाँ लिदै पक्राउ परेको अख्तियार टोलीको भनाई छ ।
  •       यता पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्यितार श्रोतले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    राजविराजस्थित भूमिसुधार कार्यालयमा करार पदमा कार्यरत कार्यालय सहयोगी अर्जुन मण्डल घुस रकमसहित पक्राउ परेका छन् । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले उनलाई सोमबार कार्यालय परिसरबाटै दुई हजार घुस रकमसहित पक्राउ गरेको हो । 
    मण्डलले एक सेवाग्राहीसँग जग्गाको लागत कट्टा मिलाइदिने भन्दै दुई हजार घुस लिदाँ लिदै पक्राउ परेको अख्तियार टोलीको भनाई छ । 
    यता पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको अख्यितार श्रोतले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
आप्रवासी कामदार हकहित संरक्षण  केन्द्र सप्तरी कार्यालयको उदघाटन
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
कोभिड १९ को रोकथाम तथा  उपचारका लागि स्वास्थ्य सामाग्रि
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
काँग्रेसले चुनाव होइन, चुनावले काँग्रेसलाई  खोजेको हो ः काँग्रेस सभापति थापा
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
दुई महिनाको अवधीमा ११  बालबालिकासहित १९ को डुबेर मृत्यु
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक