दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ

राजविराज राजविराज
|
बिहिबार, बैशाख ८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
दुई वर्षिया छोरीको हत्या गरि फरार महिला पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालीनी नख्स्गरपालिका वडा नं.
  • ७ निवासी रानीदेवी मण्डल छिन् ।
  •       प्रहरीका अनुसार सोही नगरपालिका निवासी सुर्य नारायण मण्डलको जाहेरीले रानीदेवी मण्डलमाथी कर्तव्य मुद्दा दायर गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    आफ्नै दुई वर्षिया छोरीको हत्याको आरोपमा बीस वर्ष कैद फैसला सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालीनी नख्स्गरपालिका वडा नं. ७ निवासी रानीदेवी मण्डल छिन् । 
    प्रहरीका अनुसार सोही नगरपालिका निवासी सुर्य नारायण मण्डलको जाहेरीले रानीदेवी मण्डलमाथी कर्तव्य मुद्दा दायर गरिएको थियो । दायर गरिएको जाहेरीमा रानीले आफ्नै दुई वर्षिय कान्छी छोरीलाई २०७३ साल साउन १२ गते कर्तब्य गरी मारेको र हनुमानगर राजबिराज सडक खण्डको खाडो खोलामा आएको बाढीमा प्mयाली बेपता पारेको उल्लेख छ । 
    सोही कर्तब्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले २०७५ फागुन १५ गते बिस बर्ष कैद हुने फैसला गरेलगत्तै मण्डल फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले फरार प्रतिवादी मण्डललाई जिल्लाको राजगढ गाउँपालिका वडा न. ५ मलेखपुरमा लुकीछुपी बसिरहेको अवस्थामा बिहीबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी राजविराज कारागार पठाएको जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
पत्रकार महासंघको स्थापना दिवसमा प्रभातफेरी र रक्तदान
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
एमाले–काँग्रेस गठबन्धनको सरकार पूर्ण असफल भइसक्यो ः उपेन्द्र यादव
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
वडा स्तरीय क्रिकेटमा वडा नं. ८ र ९ बिजयी
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण