कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 

राजविराज राजविराज
|
सोमबार, भाद्र २२, २०७७
|
|
१७ पटक हेरिएको
Shares
कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 

सारांश

  • तस्करहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ६ स्थित कोशी नदीको बाटो हुँदै बिहान ४ बजेतिर लैजादै गरेको अवस्थामा उक्त परिमाणको हरियो मटर प्रहरीले बरामद गरेको हो ।
  • इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै तस्करहरु भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
नेपालबाट भारततर्फ कोशीको बाटो हुँदै डुङ्गामार्फत सोमबार लैजाँदै गरेको ३३ बोरा हरियो मटर प्रहरीले बरामद गरेको छ । 
तस्करहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ स्थित कोशी नदीको बाटो हुँदै बिहान ४ बजेतिर लैजादै गरेको अवस्थामा उक्त परिमाणको हरियो मटर प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरी टोलीलाई देख्ने बित्तिकै तस्करहरु भने फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यता बरामद मटर सोमबारै आवश्यक प्रक्रिया पूरा गरि बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 
दुई साताअघि पनि सोही क्षेत्रबाट डुङ्गामा राखी भारततर्फ चोरी तस्करी गरि लैजादै गरेको अवस्थामा १ सय ७५ बोरा हरियो मटर सशस्त्र प्रहरीले बरामद गरेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
कुष्ठ रोग निवारण भएको एक दशक बितिसक्दा  पनि राजविराजमा तीन बिरामी फेला परे
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता
दुर्घटनामा बालिका र महिला घाइते
दुर्घटनामा बालिका र महिला घाइते
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली