रामशंकर भण्डारी
राजविराज, ११ चैत ।
सप्तरीको बलान विहुल गाउँपालिका वडा नं. ४ बेल्हीस्थित मलाहटोल पोखरीमा डुबेर आइतबार ४ वर्षीय बालक मृत्युु भएको छ ।
मृत्यु हुनेमा ईन्दल मुखियाका छोरा वर्ष ४ का आनन्द मुखिया छन् । खेली रहेको अवस्थामा घर अगाडी रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।
दिउँसो खेल्न क्रममा पोखरीमा डुबेपछि स्थानीयले हेरपछि उक्त बच्चालाई पोखरीबाट मृत अबस्थामा निकालेका थिए ।
मृतक बालकको शव पोस्टमार्टमका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन् ।
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
सारांश
- मृत्यु हुनेमा ईन्दल मुखियाका छोरा वर्ष ४ का आनन्द मुखिया छन् ।
- खेली रहेको अवस्थामा घर अगाडी रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको प्रहरी चौकी बेल्हीले जनाएको छ ।
- दिउँसो खेल्न क्रममा पोखरीमा डुबेपछि स्थानीयले हेरपछि उक्त बच्चालाई पोखरीबाट मृत अबस्थामा निकालेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया