प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन

राजविराज राजविराज
|
आइतबार, फाल्गुन १४, २०७९
|
|
४२ पटक हेरिएको
Shares
प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीले जिल्लाको बिष्णपुर गाउँपालिका ५ मझौस्थित  सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानियबासि, बुद्दिजिवी, समाजसेवी, महिलाहरु लगायतको सहभागितामा सो कार्यक्तम संचालन गरेको छ ।
  •       यस्तै प्रहरीले डाक्नेश्वरी नगरपालिका ९ पत्थरगडा टोलमा, तिलाठी कोलाडी गाउँपालिका ५ बनरझुल्लामा र कञ्चनरुप नगरपालिका ७ स्थित प्रहरी कार्यालयमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सो कार्यक्रम सम्पन्न गरेको छ ।
  •       यसअघि प्रहरी बोदेबरसाइन नगरपालिका, बलानबिहुल गाउँपालिका र खडग नगरपालिकामा आगलागि सम्बनधी जनचेतना कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन । 

    सप्तरीमा बढ्दो आगलागिका घटनालाई न्युनिकरण गर्ने उद्देश्यले प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा जनचेतामूलक कार्यक्रमहरु संचालन गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रहरीले जिल्लाको बिष्णपुर गाउँपालिका ५ मझौस्थित  सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप स्थानियबासि, बुद्दिजिवी, समाजसेवी, महिलाहरु लगायतको सहभागितामा सो कार्यक्तम संचालन गरेको छ । 
    यस्तै प्रहरीले डाक्नेश्वरी नगरपालिका ९ पत्थरगडा टोलमा, तिलाठी कोलाडी गाउँपालिका ५ बनरझुल्लामा र कञ्चनरुप नगरपालिका ७ स्थित प्रहरी कार्यालयमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप सो कार्यक्रम सम्पन्न गरेको छ । 
    यसअघि प्रहरी बोदेबरसाइन नगरपालिका, बलानबिहुल गाउँपालिका र खडग नगरपालिकामा आगलागि सम्बनधी जनचेतना कार्यक्रम सम्पन्न गरिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?
डिम्पलको राजीनामासँगै प्रदेश २ को सरकार संकटमा पर्छ की ?
हात्तिको आक्रमणबाट एकको मृत्यु
हात्तिको आक्रमणबाट एकको मृत्यु
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
चार दिनअघि मात्र मुख्यमन्त्रीले शुभारम्भ गरेका विद्युतको ट्रान्सफर्मर तोडफोड
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
हात धुने दिवसमा हात धुने तरिका सिकाइयो
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
योजना अधिकृत सहितका ब्यक्तीले गल्ती स्विकारेपछी सरसफाईकर्मी काममा फर्के
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या