दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड शाखा सप्तरीले अभिकर्ताहरुलाई सम्मानित गरेको छ ।
शुक्रवार राजबिराज शाखाको आयोजनामा गरिएको सम्मानमा बिमा गराउन सफल भएका, बरिष्ठ, नयाँ एजेन्सी म्यानेजरहरूलाई दोसला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स क्षेत्रिय प्रबन्धक टीका दत्त प्याकुरेलले नेपाल लाईफ ईन्स्योरेन्सले चालु आवमा पूर्वाञ्चलमा १ अर्ब भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिए ।
देशमा जीवन बिमा गराउने १९ जीवन बिमा कम्पनी मध्ये नेपाल लाईफ बढी चुक्ता पुंजी गराउन सफल र जीवन बिमाको पहिलो कम्पनी भएको बताउदै सबै भन्दा बढी बिश्वनिय भएको उनले दाबी गरे ।
लाईफ ईन्स्योरेनस कम्पनीले शाखा र उपशाखा गरि १ सय ३५ वटा शाखा कार्यलय बिस्तार भएको भन्दै सबै कम्पनी भन्दा बढी ९० हजार अभिकर्ता कार्यकर्ता भएको कम्पनी भएकोले नेपाल लाईफ मै जीवन बिमा गराउन सबैलाई उनले आग्रह समेत गरे ।
सो अवसरमा शाखा ईन्चार्ज पुर्षोत्तम चौधरीले बिनित नहुन्जेल बिमा हुन नसक्ने भएकोले बिनितको प्रतिफल दिने ठूलो कम्पनी रहेकोले यस कम्पनिले २५ लाख बिनित बनाएको बताए ।
सो अवसरमा प्रमुख अतिथि टीका दत प्याकुरेलवाट नयाँ एजेन्सी म्यानेजर, तथा पेशागत बिमा अभिकर्ता संघ नेपाल राजबिराजका अध्यक्ष दसरथ दास, कैलास झा, मोकेन्द्र यादब पिन्टु शाखा म्यानेजर पुर्षाेत्तम चौधरी, नयाँ ऐजेन्सी म्यानेजर बनेको सरिता मण्डल, बिश्वेवर दास, नितु कर्ण, प्रदिप साह, बिसी बनेका दुनाई प्रसाद गिरी, निर्मल श्रेष्ठ, रूदनारायण चौधरी, महेश्वर झालाई दोसल्ला ओढाएर सम्मानित गरे । सोही अवसरमा उपस्थित अतिथि तथा अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
लाईफ ईन्स्योरन्सद्वारा अभिकर्ता सम्मानित
सारांश
- शुक्रवार राजबिराज शाखाको आयोजनामा गरिएको सम्मानमा बिमा गराउन सफल भएका, बरिष्ठ, नयाँ एजेन्सी म्यानेजरहरूलाई दोसला ओढाएर सम्मान गरेको हो ।
- कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स क्षेत्रिय प्रबन्धक टीका दत्त प्याकुरेलले नेपाल लाईफ ईन्स्योरेन्सले चालु आवमा पूर्वाञ्चलमा १ अर्ब भन्दा बढी प्रिमियम संकलन गर्न सफल भएको जानकारी दिए ।
- देशमा जीवन बिमा गराउने १९ जीवन बिमा कम्पनी मध्ये नेपाल लाईफ बढी चुक्ता पुंजी गराउन सफल र जीवन बिमाको पहिलो कम्पनी भएको बताउदै सबै भन्दा बढी बिश्वनिय भएको उनले दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया