युवकको कुटेरै हत्या ः प्रहरी

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
युवकको कुटेरै हत्या ः प्रहरी

सारांश

  •     हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा घर भई काम विशेषले मंसापुर पुगेका २१ वर्षिय तिर्थनारायण मण्डलको युवाहरुको एक समूहद्वारा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार शुक्रबार बिहान उनको मृत शरीर मंसापुर टोलस्थित एकान्त स्थलमा हिलोमाटोले लतपतिएको अवस्थामा फेला परेको छ ।
  • उनको शरीरको विभिन्न भागमा गहिरो चोटपटकको निशान देखिएको घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक नगरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मंसापुरमा शुक्रबार बिहान एक युवक मृत हवस्थामा फेला परेका छन् ।
    हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा घर भई काम विशेषले मंसापुर पुगेका २१ वर्षिय तिर्थनारायण मण्डलको युवाहरुको एक समूहद्वारा कुटपिट गरि हत्या गरिएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार शुक्रबार बिहान उनको मृत शरीर मंसापुर टोलस्थित एकान्त स्थलमा हिलोमाटोले लतपतिएको अवस्थामा फेला परेको छ । उनको शरीरको विभिन्न भागमा गहिरो चोटपटकको निशान देखिएको घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक नगरेन्द्र कुमार कार्कीले जानकारी दिए । 
    घटनाका बेला तिर्थनारायणसँगै रहेका उनका साथी २० वर्षिय अजय मण्डल पनि ती यूवाहरुको कुटाईबाट गम्भिर घाइते भएका छन् । उनको स्थानिय छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । 
    घटनामा संलग्नहरुको खोजिकार्य तथा घटना बारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक कार्कीले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमुखीद्वारा एम्बुलेन्स सेवा संचालन
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान
मनमोहन प्राविधिक विश्वविद्यालयमा अन्य  विश्वविद्यालय भन्दा इन्जिनियरिङमा कम  पढाई शुल्क ः प्रा.डा. प्रधान