दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
राजविराजस्थित गजेन्द्र चौकबाट सोमबार प्रहरीले श्रोत नखुलेको दुई लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले शंका लागी रोकिराखेको स.१त.१३७४ नम्बरको पिकप भ्यानमा चेक गर्दा चालक राजविराज नगरपालिका ९ मलेठ वस्ने ३७ वर्षिय सुरेश यादवको साथबाट श्रोत नखुलेको दुई लाख भारतीय रुपैया बरामद गरेको जनाएको छ ।
बरामद भारतीय रुपैया ५ सय दरका ४ सय थान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
प्रारम्भीक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका उनलाई थप अनुसन्धानका लागी पिकप भ्यानसहित सोही दिन सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालयको टोलीले शंका लागी रोकिराखेको स.
- १त.
- १३७४ नम्बरको पिकप भ्यानमा चेक गर्दा चालक राजविराज नगरपालिका ९ मलेठ वस्ने ३७ वर्षिय सुरेश यादवको साथबाट श्रोत नखुलेको दुई लाख भारतीय रुपैया बरामद गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया