दुई लाख बराबरको मेशिनरी समान बरामद 

राजविराज राजविराज
|
मंगलबार, मंसिर १०, २०७६
|
|
७३ पटक हेरिएको
Shares

सारांश

  •     को.
  • १७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।
  •       प्रहरी चौकी को.

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 
    राजबिराज नगरपालिका १४ परसाई टोलस्थितबाट नहरको बाटो हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक मोटरसाइकलबाट प्रहरीले दुई लाख बराबरको मेशिनरीका सामानहरु प्रहरीले बरामद गरेको छ । 
    को.१७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो । 
    प्रहरी चौकी को.बर्साईनबाट खटीएको प्रहरी टोलीलाई मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल र समान छोडी भागेको जिल्ला प्रहरी कार्याैलय सप्तरीले जनाएको छ । 
    यता बरामद भएका मोटरसाइकल र मेशनिरी सामानलाई प्रहरीले भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग

भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार

सडक दुर्घटनाबारे प्रहरीद्वारा चालक तथा सहचालकलाई प्रशिक्षण 

मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ

निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन

दिप प्रज्वलन गरेको दृश्य । 
दिप प्रज्वलन गरेको दृश्य । 
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह

विदेशी महिलालाई कम्तिमा ७ वर्षसम्मको  अवधीमा नागरिकता प्रदान गर्नुपर्छ ः कमल थापा

दलित जनजागरण अभियान सञ्चालन हुने  
दलित जनजागरण अभियान सञ्चालन हुने  

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?