पैगम्बरको जन्म दिन धुमधामका साथ मनाइयो

राजविराज राजविराज
|
आइतबार, कार्तिक २४, २०७६
|
|
४० पटक हेरिएको
Shares

सारांश

  •     इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।
  •     ¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो ।
  • मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ सिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने वताए ।

दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक । 
    मुश्लिम समुदायले आप्mना धर्मका प्रवर्तक तथा अल्लाहका सन्देशवाहक ‘पैगम्वर हजरत मोहम्मद सल्लल्लाहु अलै हिवस्सल्लाम’ को १५३२ औं जन्मोत्सव आइतबार धुमधामका साथ मनाएका छन् । सदरमुकाम राजविराजमा प्रभातफेरीदेखी सामूहिक नवाज र रक्तदानसम्मको कार्यक्रम आयोजना गरि मुश्लिम समुदायले पैगम्बरको जन्म दिन धुमधामका साथ मनाएका हुन् । सो अवसरमा प्रार्थना सभा, प्रवचन तथा गरिव असहायलाई निशुल्क भोजन लगायतका कार्यक्रम समेत गरिएको थियो । 
    इस्लाम धर्मका इस्वरीय सन्देस्ठाको उपाधि समेत पाएका पैगम्वर हजरत मोहम्मदलाई स्मरण गर्दै नुरी जामे मस्जिद, मदरसा फैजाने मदिना, मदरसा इस्लामिया गरिव नवाज र अल्जा भेतल इस्लामिया गरिव नवाजको अगुवाईमा निस्केको ¥याली धर्म, सदभाव र शान्तिको पक्षमा नारा लगाउँदै वजार क्षेत्र परिक्रमा गरेको थियो ।

    ¥यालीमा विभिन्न मस्जिदका मौलाना, मुस्लिम अगुवाका साथै ठुलो संख्यामा महिला र वालवालिकाको सहभागिता थियो । मुस्लिम संघ नेपालका केन्द्रिय सदस्य इर्साद अन्सारीले अल्लाहका सन्देश वाहक पैगम्वर हजरत मोहम्मदले आज्ञापालन, अनुशासन, नम्रता, संयम, सदाचार र परोपकारको पाठ सिकाएको भन्दै त्यसको अनुसरण गर्नु पर्ने वताए ।
    यस अवसरमा प्रवचन, रक्तदान तथा आर्थिक अवस्था कमजोर भएका अपांग, गरिव, दलित, विपन्न वर्गका वृद्धवृद्धा र एकल महिलालाई निशुल्क भोजन र लत्ताकपडा वितरणलगायतका कार्यक्रम समेत गरिएको छ ।
    मुस्लिम अगुवा एवम राष्ट्रिय मुस्लिम मञ्च नेपालका सचिव हासिम अन्सारीले यस दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएकोप्रति धन्यवाद प्रकट गर्दै उत्सवलाई झनै विशेष तामझामका साथ मनाएको बताए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
सम्मानजनक जिम्मेवारीका लागि जोड
सम्मानजनक जिम्मेवारीका लागि जोड
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
मोटरसाइकल दुर्घटनामा दुई महिला, एक बालकसहित चार घाइते 
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
सीट बाडफाडप्रति जसपाको असन्तुष्टि, एक्लै पनि चुनाव लड्न सक्छ ः जसपा प्रवक्ता सुमन
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
स्मृति इरानी ः नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई विभिन्न  सामाग्रि प्रदान
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
विपद् व्यवस्थापन सामाग्रि भण्डारगृह निर्माण हुने
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित 
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि
पत्रकार महासंघद्वारा पाँच बुदे छिन्नमस्ता घोषणा पत्र जारि

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन