दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
राजबिराज जेसिस सप्ताह अन्तर्गत मंगलबार पहिलो दिन जेसिस परिसरको सरसफाइ र बृक्षारोपन गरि सुरुवात गरिएको छ ।
राजबिराज जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको अध्यक्षता तथा निवर्तमान अध्यक्ष नानिमैया कटवाल लगायत सम्पुर्ण जेसिस सदस्यहरुको उपस्थितिमा जेसिस सप्ताह सुरु भएको हो ।
साप्ताहिक कार्यक्रमको दोस्रो दिन नगर भित्रका फोहोर प्लाष्टिकको बोतल संकलन, तेस्रो दिन पाठ्यपुस्तक सामाग्री बितरण, चौथो दिन गजेन्द्र चोकमा सेनेटरी प्याड बितरण, पाँचौ दिन जेसिस भवनमा योगा शिबिर संचालन, छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना तथा सातौ दिन अन्तरबिद्यालय बादविबाद प्रतियोगिता हुने साप्ताहिक कार्यक्रमका मुल संयोजक रवी रायले जानकारी दिएका छन् ।
राजबिराज जेसिसको साप्ताहिक कार्यक्रम सुरु
सारांश
- राजबिराज जेसिस बर्ष २०२१ का अध्यक्ष जेसि सिद्धार्थ तातेडको अध्यक्षता तथा निवर्तमान अध्यक्ष नानिमैया कटवाल लगायत सम्पुर्ण जेसिस सदस्यहरुको उपस्थितिमा जेसिस सप्ताह सुरु भएको हो ।
- साप्ताहिक कार्यक्रमको दोस्रो दिन नगर भित्रका फोहोर प्लाष्टिकको बोतल संकलन, तेस्रो दिन पाठ्यपुस्तक सामाग्री बितरण, चौथो दिन गजेन्द्र चोकमा सेनेटरी प्याड बितरण, पाँचौ दिन जेसिस भवनमा योगा शिबिर संचालन, छैठो दिन महेन्द्र बिन्देश्वरी क्याम्पसमा जेसिस जनचेतना तथा सातौ दिन अन्तरबिद्यालय बादविबाद प्रतियोगिता हुने साप्ताहिक कार्यक्रमका मुल संयोजक रवी रायले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया