राजविराज÷नेपाल सहकारी संस्थाले शनिबार एक कार्यक्रमबीच २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ताले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १ हजार १ सय ५२ महिला तथा १ हजार ६ सय ९८ पुरुषगरि कुल २ हजार ८ सय ५० शेयर सदस्य रहेको जानकारी दिएका छन् ।
उनले कुल चुक्ता शेयर रकम ३१ करोड ६६ लाख ९ सय रहेको तथा कुल निक्षेप संकलन ५४ करोड १८ लाख ९ हजार २८, निक्षेप फिर्ता ५५ करोड ६९ लाख ३७ हजार ७ सय ३२ गरिएको जनाकारी दिए । उनले कुल ऋण लागनी ३० करोड ५० लाख ३९ हजार ९ सय ८४ मध्ये ४२ करोड ८३ लाख ४ हजार ४ सय ३० रुँपैया असुली गरिएको बताए ।
यस्तै सभामा वक्ताहरुले अहिले सहकारी संस्था संचालनमा निकै कठिनाई आइरहे पनि संस्थाले पारदर्शी रुपमा करोबारलाई अगाडी बढाउँदै गएकोमा सम्पूर्णलाई बधाई दिँदै भविष्यमा संस्थाको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षतमा आयोजित सभामा संस्थाका शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल सहकारीको साधारणसभा सम्पन्न
सारांश
- यस्तै सभामा वक्ताहरुले अहिले सहकारी संस्था संचालनमा निकै कठिनाई आइरहे पनि संस्थाले पारदर्शी रुपमा करोबारलाई अगाडी बढाउँदै गएकोमा सम्पूर्णलाई बधाई दिँदै भविष्यमा संस्थाको प्रगतीको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
- संस्थाका अध्यक्ष गुप्ताको अध्यक्षतमा आयोजित सभामा संस्थाका शेयर सदस्य, कर्मचारी तथा विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया