दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ८ तोपामा शनिबार राति आगलागी भएको छ ।
तोपा चौकदेखि दक्षिण नहरस्थित अशोक मण्डलको गुहाली घरमा आगलागी हुँदा करिब ५० हजार बराबरको क्षति भएको छ ।
गुहालीमा रहेको एउटा गाई समेत आगोले पोलेर घाइते भएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
आगो लागेको खबर पाएपछि गाउँपालिकाअध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष सत्यनारायण यादवसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए ।
आगलागीमा एक गाई पोलेर घाइते
सारांश
- तोपा चौकदेखि दक्षिण नहरस्थित अशोक मण्डलको गुहाली घरमा आगलागी हुँदा करिब ५० हजार बराबरको क्षति भएको छ ।
- गुहालीमा रहेको एउटा गाई समेत आगोले पोलेर घाइते भएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
- आगो लागेको खबर पाएपछि गाउँपालिकाअध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष सत्यनारायण यादवसहितको टोलीले स्थलगत अनुगमन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया