सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट

राजविराज राजविराज
|
बुधबार, आषाढ २४, २०७७
|
|
६५ पटक हेरिएको
Shares
सप्तरीमा संक्रमितको संख्या ३ सय २८, निको हुनेको संख्या १ सय ७६, संक्रमित मध्ये २५ जना भारतबाहेक अन्य मुलुकबाट

सारांश

  •     पछिल्लो पटक सप्तरीको बोदेबसाईन नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रमा रहेका चार जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
  •       यसैबीच अहिले सप्तरीमा पुष्टि भएका कोरोना संक्रमित मध्येबाट २५ जना भारतबाहेक अन्य मुलुकबाट आएकाहरु रहेको स्वास्थ्य प्रमुख यादवले बताए ।
  •       यता बुधबारै थप २७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २४ असार । 
    सप्तरीमा बुधबार थप ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ सय २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 
    पछिल्लो पटक सप्तरीको बोदेबसाईन नगरपालिकास्थित क्वारेन्टाइन केन्द्रमा रहेका चार जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    यसैबीच अहिले सप्तरीमा पुष्टि भएका कोरोना संक्रमित मध्येबाट २५ जना भारतबाहेक अन्य मुलुकबाट आएकाहरु रहेको स्वास्थ्य प्रमुख यादवले बताए । 
    यता बुधबारै थप २७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या १ सय ७६ पुगेको स्वास्थ्य प्रमुख यादवले बताए । 
    बाँकी रहेकाहरुको हाल राजविराजस्थित साईकृष्णा आइसोलेशन कक्षमा उपचार भइरहेको छ । सुरुमा १ सय ३ वेड रहेको सो आइसोलेशन कक्षमा ७५ वटा वेड थप गरि हाल १ सय ७८ वेड बनाइएको प्रमुख यादवले बताए ।  
    यसैगरि बुधबारसम्म भारतबाहेक अन्य मुलुकका गरि ३ सय १ जना जिल्ला भरिका क्वारेन्टाइन केन्द्रहरुमा रहेको उनले जानकारी दिए । जसमध्ये अधिकांशको स्वाब संकलन समेत भइसकेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा अस्पताललाई सहयोग
स्थापना दिवसमा अस्पताललाई सहयोग
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
बलानबिहुलको वडा नं. ४  पूर्ण विद्युत युक्त वडा घोषणा
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग  समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ
एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ, परिक्षा सम्बन्धी मुद्दामा ३० हजार जरिवाना तोकिएका इसर पक्राउ
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
मुस्लिम समुदायद्वारा आफ्ना धर्मका प्रर्वतक विरुद्ध भ्रामक प्रचार गरिएको भन्दै कारवाहीको माग
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
६ महिनाको अवधीमा एउटै घरमा तीन पटक चोरी
श्याम महोत्सव मनाईदै
श्याम महोत्सव मनाईदै
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण
सप्तरीको विभिन्न स्थान जलमग्न, गोबरगाढाका ७५ परिवार स्थानिय विद्यालयमा शरण

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी