पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित

राजविराज राजविराज
|
आइतबार, बैशाख २३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
पत्रकार खतिवडा र यादव “प्रेस स्वतन्त्रता सेनानी” बाट सम्मानित

सारांश

  •     नेपाल पत्रकार महासंघको २७ औ केन्द्रिय महाधिवेशनले सप्तरीका प्रकाश खतिवडा र देवराम यादवलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको हो ।
  •       खतिवडा समाजवादी प्रेस संगठनका नेता तथा नेपाल पत्रकार महांसघ सप्तरीका पुर्वसभापती हुन् भने देवराम यादव प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रेस काउन्सील नेपालका पूर्वसदस्य हुन् ।
  •     यसअघि सप्तरीबाट वरिष्ठ पत्रकार बैजनाथ झा समेत सो सम्मानबाट सम्मानित भइसकेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २३ बैशाख । 

    सप्तरीका दुई जना पत्रकार प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका छन् । 
    नेपाल पत्रकार महासंघको २७ औ केन्द्रिय महाधिवेशनले सप्तरीका प्रकाश खतिवडा र देवराम यादवलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको हो । 
    खतिवडा समाजवादी प्रेस संगठनका नेता तथा नेपाल पत्रकार महांसघ सप्तरीका पुर्वसभापती हुन् भने देवराम यादव प्रेस सेन्टर नेपालका केन्द्रिय सल्लाहकार तथा प्रेस काउन्सील नेपालका पूर्वसदस्य हुन् ।
    यसअघि सप्तरीबाट वरिष्ठ पत्रकार बैजनाथ झा समेत सो सम्मानबाट सम्मानित भइसकेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?