दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
प्रदेश नं. २ का उपसभामुख उपमा देवले प्रदेश नं. २ को सदनवाट प्रदेश प्रहरी भर्ना विधयक पास भइसकेको अवस्थामा प्रदेश प्रहरी भर्ना हुने दाबी गरेकी छिन् ।
सप्तरीको राजविराजस्थित आफ्नै निवासमा विहिवार दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले संघीय सरकारसँगको सहमती लिएर नै प्रदेश प्रहरी भर्ना हुने दाबी गरिन् ।
सो कार्यक्रममा उपसभामुख देवले प्रहरी भर्ना गर्ने वारे संघ र प्रदेश सरकार वीच कुनै विवाद नरहेको उल्लेख गर्दै संविधानको पालना गर्नु दुवै सरकारको दाईत्व रहेको जिकि गरिन् ।
प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ती छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमती हुनै नसक्ने प्रष्ट पारिन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष लगायतका जिल्लाका संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
सारांश
- सप्तरीको राजविराजस्थित आफ्नै निवासमा विहिवार दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले संघीय सरकारसँगको सहमती लिएर नै प्रदेश प्रहरी भर्ना हुने दाबी गरिन् ।
- सो कार्यक्रममा उपसभामुख देवले प्रहरी भर्ना गर्ने वारे संघ र प्रदेश सरकार वीच कुनै विवाद नरहेको उल्लेख गर्दै संविधानको पालना गर्नु दुवै सरकारको दाईत्व रहेको जिकि गरिन् ।
- प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ती छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमती हुनै नसक्ने प्रष्ट पारिन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया