ग्यास सिलिण्डर लिकहुँदा आगलागि

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
७६ पटक हेरिएको
Shares
ग्यास सिलिण्डर लिकहुँदा आगलागि

सारांश

  •     राजविराज नगरपालिका वडा नं.
  • ५ पविमावि नजिक बस्ने जोगिन्द्र गुप्ताको दुई तल्ले पक्की घरको माथिल्लो भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास चुल्लोबाट ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।
  •       आगलागीबाट वासिङ्ग मेसिन, ट्रंक, काठको कुर्सी, सुटकेश, ग्यास सिलिन्डर र चुलो, झयाल, ढोका, स्टिलको दराज, वक्स पलंग, सिलिङ फ्यान, किचेनको सम्पुर्ण समान तथा लताकपडा जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
    राजविराज वडा नं. ५ मा शनिबार खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भई आगलागि हुँदा पाँच लाख बराबरको क्षति भएको छ । 
    राजविराज नगरपालिका वडा नं. ५ पविमावि नजिक बस्ने जोगिन्द्र गुप्ताको दुई तल्ले पक्की घरको माथिल्लो भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास चुल्लोबाट ग्यास लिक भई आगलागी भएको प्रहरीले जनाएको छ । 
    आगलागीबाट वासिङ्ग मेसिन, ट्रंक, काठको कुर्सी, सुटकेश, ग्यास सिलिन्डर र चुलो, झयाल, ढोका, स्टिलको दराज, वक्स पलंग, सिलिङ फ्यान, किचेनको सम्पुर्ण समान तथा लताकपडा जलेर नष्ट हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, स्थानिय र दमकलको सहयोगमा उक्त आगोलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते