तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु

राजविराज राजविराज
|
शनिबार, भाद्र १, २०८१
|
|
१९ पटक हेरिएको
Shares
तेल बोकेको ट्याङकर र मोटरसाईकल  ठोकिदा दुई जनाको मृत्यु

सारांश

  •     पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा भएको उक्त दुर्घटनामा परि मोटरसाईकल चालक सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुर वस्ने ४१ वािषर््ाय महेश कुमार मेहता र पछाडी सवार सोही वडाका ४० वर्षीय जय प्रकाश मेहता छन् ।
  •       प्रहरीका अनुसार मोटरसाइकल चालकको घट्नास्थलमै तथा पछाडी सवारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले पश्चिमबाट पुर्वतर्फ जादै गरेको नेपाल आयल निगमको को.

दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।

    सप्तरीमा तेल बोकेकोे ट्याङकर र मोटरसाईकल एकआपसमा ठोकिदा दुई जनाको शुक्रबार ज्यान गएको छ । 
    पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझियामा भएको उक्त दुर्घटनामा परि मोटरसाईकल चालक सुनसरीको हरिनगरा गाउँपालिका ३ गौतमपुर वस्ने ४१ वािषर््ाय महेश कुमार मेहता र पछाडी सवार सोही वडाका ४० वर्षीय जय प्रकाश मेहता छन् । 
    प्रहरीका अनुसार मोटरसाइकल चालकको घट्नास्थलमै तथा पछाडी सवारको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले पश्चिमबाट पुर्वतर्फ जादै गरेको नेपाल आयल निगमको को.१ख.प्रदेश १–०२०४७ प १२८० नम्बरको मोटरसाईकल विहान १२ बजे तिर एकआपसमा ठोकिएर सो दुर्घटना भएको जानकारी दिएका छन् । 
    यता दुर्घटनामा ट्याङकर चालक सिरहाको कर्जन्हा नगरपालिका ३ निवासी मिथिलेश यादव घाइते भएका छन् । उनको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भईरहेको तथा दुर्घट्नाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
बरामद लत्ताकपडासहित दुई वटा मोटरसाइकल र तीन जनालाई भन्सार बुझाइयो
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
राष्ट्रिय मानव अधिकार आयोगद्वारा बजार अनुगमनमा कडाई, अधिकांश होटलहरुबाट म्याद गुज्रिएको चिसो पेय पदार्थ र मिसावट युक्त उपभोग्य सामाग्रि फेला 
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
भारतको बिहार राज्यका जलसंशाधन  मन्त्रीलाई कोशी पीडितले बुझाए ज्ञापन
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर