उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
४४ पटक हेरिएको
Shares
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील

सारांश

  •     संघका अध्यक्ष अरुण प्रधानले जारि गरेका अपील पत्रमा उद्योगी, व्यवसायी लगायत सर्वसाधारण समेत अप्ठेरोमा परेकोले कोरोना लहरले गर्दा विभिन्न वित्तिय संस्था लगायत सरकारी कर्मचारीहरु समेत प्रभावित भई कार्यालयमा कर्मचारीहरुको न्यून उपस्थितीको कारण उद्योगी व्यवसायीहरुलाई विस्थापित हुनवाट जोगाउन आग्रह गरेका छन् ।
  •       सो अपील पत्रमा करदाताहरुले तिर्नु पर्ने मु.
  • अ.

दैनिक समाचारदाता
राजविराज, २७ बैशाख । 
    सप्तरी उद्योग बाणिज्य संघले कोरोना महामारीको दोश्रो लहर भेरियेन्ट तिव्र गतिमा वढी रहेको कारण देशको अधिकांश जिल्लाहरुमा लकडाउन र निषेधाज्ञाले गर्दा सम्पूर्ण उद्योग व्यवसायी ठप्प रहेको जनाउँदै सरकारसमक्ष उनीहरुको यस अफ्ठ्यारो अवस्थालाई ध्यानमा राख्दै विभिन्न सात बुँदे अपील जारि गरेका छन् ।
    संघका अध्यक्ष अरुण प्रधानले जारि गरेका अपील पत्रमा उद्योगी, व्यवसायी लगायत सर्वसाधारण समेत अप्ठेरोमा परेकोले कोरोना लहरले गर्दा विभिन्न वित्तिय संस्था लगायत सरकारी कर्मचारीहरु समेत प्रभावित भई कार्यालयमा कर्मचारीहरुको न्यून उपस्थितीको कारण उद्योगी व्यवसायीहरुलाई विस्थापित हुनवाट जोगाउन आग्रह गरेका छन् । 
    सो अपील पत्रमा करदाताहरुले तिर्नु पर्ने मु. अ. कर, अग्रीम कर, अन्त:शुल्क जस्ता अन्य करहरु हालको अवस्थामा बुझाउने स्थिती नरहेको हुँदा सोको म्याद थप हुनु पर्ने, उद्योगी, व्यवसायी तथा सर्वसाधारणले लिएको ऋणको व्याज, ऋण नविकरण र छोटो अवधीको लागि लिएको ऋण समेतको हकमा यस परिस्थितीमा सम्पादन गर्न नसकिने अवस्था रहेको हुँदा सोमा म्याद थप हुनु पर्ने । प्यानल्टी व्याज तिर्नु नपर्ने व्यवस्था हुनु पर्र्ने माग गरिएको छ । 
    त्यस्तै हाल जारी रहेको लकडाउन र निषेधाज्ञाँको कारण सम्पूर्ण कारोवार ठप्प रहेको हुँदा यो अवस्था कहिले सम्म जारी रहने भनि यकिन गर्न नसकिने भएको हुँदा यो अवस्था श्रृजना भए देखि लकडाउन समाप्त भएको अवधी सम्मको बैंक व्याज र कुनै प्रकारको व्यवसायीक प्रमाण पत्र वा अन्य प्रमाण पत्र नविकरण गराउँदा लाग्ने दण्ड जरिवाना समेत मिनहा हुनु पर्ने तथा लकडाउन र निषेधाज्ञाँले गर्दा विकास निर्माणका कार्यहरु समेत प्रभावित भएको हुँदा यही २०७८ अषाढ मसान्त सम्म म्याद रहेको विकास निर्माण कार्यहरुको हकमा म्याद थप हुनु पर्ने र दिर्घकालिन विकास निर्माणको हकमा दिर्धकालिन योजनाको अवधीको हिसवाले म्याद थप गरिनुका साथै हालको मुल्य बृद्धिलाई दृष्टिगत गरि पुर्नमुल्याकन गरिनु पर्ने माँग गरिएको छ ।
    यसैगरि व्यवसायीहरुले व्यवसायी वन्द गरी घर वस्ने अवस्था सिर्जना भएको र यो विषम परिस्थितको अवधीको घर वहालको सन्दर्भमा  घरधनी  र वहालवालाहरु  विच विगतमा देखिएको अवस्थालाई दृष्टिगत गर्दै स्थानिय सरकारले यो अवधिको घर वहाल मिनहा गर्ने तर्फ पहल गर्नु पर्ने, अहिलेको यस विषम परिस्थिती कहिले सम्म रहने भनि यकिन नभएको र विभिन्न जिल्लामा रहेको लकडाउन र निषेधाज्ञाँको कारण अगामी समयमा आम नागरिकलाई चाहिने अति आवश्यक वस्तु खाद्यान्न, औषधी, दुध, फलफुल, तरकारी र कृषकहरुको लागि चाहिने मलखादा, विउविजन, पशु आहार जस्ता सामग्रीहरुको अपूर्ति गरी सहज र सुलभ रुपमा उपभोक्ताले प्राप्त गर्न सकोस भनि स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानिय उद्योग वाणिज्य संघले संयुक्त पहल गरी अति आवश्यक वस्तुहरुको आपूर्ति श्रृंखला वढान ध्यान दिनु पर्ने तथा कृत्रिम अभाव सिर्जन गरी कालो वजारी गर्नेलाई प्रचकिलत कानून वमोजिम कार्यवाहीको दायरमाा ल्याउन समेत सम्बन्धीत निकायहरुको ध्यान पुर्‍याउनु आवश्यक रहेको उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित  
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
रास्वपा नगर अध्यक्ष दास कुटिए
रास्वपा नगर अध्यक्ष दास कुटिए
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
दुई दिनदेखी नगरको सरसफाई कार्य ठप्प, झाडु नभएर सरसफाई रोकिए ः वडा अध्यक्ष यादव, वडाको संचालन खर्चबाट सरसफाईका सामाग्रि खरीद गर्नु ः प्रमुख प्रशासकीय अधिकृत गुरुङ 
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान
वार्षिकोत्सवमा सिटिजन बैंकका कर्मचारीद्वारा रक्तदान

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?