दैनिक समाचारदाता
जनकपुर, १९ असार ।
कोरोना महामारीका कारण अवरुद्ध मधेश सरकारको महत्वकांक्षी योजना छोरी शिक्षा विमा पुनः शुरु भएको छ ।
छोरी शिक्षा बिमा अषाढ १९ गते देखी पुनः शुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले जानकारी दिएका छन् ।
शुरुमा विमा गरेको प्रभु बैंक सँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बिमा प्रदेश सरकार र ग्लोबल आइएमई बैंक विच सम्झौता पछी छोरी शिक्षा विमा पुनः शुरू भएको प्रमुख फुयालले बताए ।
२०७८ माघ १ गते पछि जन्मीएको छोरीहरुको लागी शुरू गरिको बिमा, २० बर्षपछि ३ लाख दिने गरि प्रति बिमा ३७ हजार ४ सय ५७ रुपैया ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालित छोरी शिक्षा बिमाको समुदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ फागुन ९ गते गरेकी थिइन् ।
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु
सारांश
- छोरी शिक्षा बिमा अषाढ १९ गते देखी पुनः शुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले जानकारी दिएका छन् ।
- शुरुमा विमा गरेको प्रभु बैंक सँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बिमा प्रदेश सरकार र ग्लोबल आइएमई बैंक विच सम्झौता पछी छोरी शिक्षा विमा पुनः शुरू भएको प्रमुख फुयालले बताए ।
- २०७८ माघ १ गते पछि जन्मीएको छोरीहरुको लागी शुरू गरिको बिमा, २० बर्षपछि ३ लाख दिने गरि प्रति बिमा ३७ हजार ४ सय ५७ रुपैया ६० पैसा मधेश सरकारले बैंकलाई दिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया