ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते

राजविराज राजविराज
|
सोमबार, कार्तिक २९, २०७८
|
|
६८ पटक हेरिएको
Shares
ट्याक्टर सैलुनमा छिर्दा एक महिलाको मृत्यु, चार घाइते

सारांश

  •     मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       सो नगरपालिका ७ कल्याणपुर चोकस्थित पश्चिम बस बसौनी छेउमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.
  • १त.

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरीमा सोमबार एक ट्याक्टर अनियन्त्रित भई कपाल काट्ने सैलुनमा छिर्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 
    मृत्यु हुनेमा सडक नगरपालिका ६ चकवा बस्ने ७० वर्षिया अनारदेवी पासवान रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो नगरपालिका ७ कल्याणपुर चोकस्थित पश्चिम बस बसौनी छेउमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको स.१त. ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सैलुनमा छिर्दा पासवानको टाउको र नाकमा गम्भिर चोट लागेपछि उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । 
    सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यस्तै सो दुर्घटनामा जिल्लाको लालपट्टी निवासी ४५ वर्षिय श्याम ठाकुर, ३५ वर्षिय किसुनलाल ठाकुर, राजविराज ९ मलेठ निवासी ३५ वर्षिय रबिन्द्र ठाकुर र स्थानिय ट्याक्टर चालक २३ वर्षिय अर्जुन चौधरी घाइते भएका छन् । 
    घाइतेहरुलाई स्थानिय युनिभर्सल अस्पताल र बिराटनगरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । यता प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
डेन्टल क्लिनिकको वार्षिकोत्सवमा बिरामीलाई छुट 
जनतासँग सम्बन्ध अझ प्रगाढ बनाउँदै सेना 
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
जनताको घर दौलोमा पुग्दै उम्मेदवारका आकांक्षी यादव
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
प्रतिनिधिसभा विघटन संविधानमाथिको ठाडो प्रहार ः अध्यक्ष यादव, प्रधानमन्त्री महाप्रतिगामीको कित्तामा उभिए ः वरिष्ठ नेता महतो
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन