मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

राजविराज राजविराज
|
शुक्रबार, श्रावण १९, २०८०
|
|
४१ पटक हेरिएको
Shares
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

सारांश

  •     वडा नं.
  • ६ फकिरा टोल निवासी ५८ वर्षिया दुर्गी देबी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।  

    खेतमा मोटरबाट पानी पटाउने क्रममा सप्तरीको राजगढ गाउँपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । 
    वडा नं. ६ फकिरा टोल निवासी ५८ वर्षिया दुर्गी देबी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
कडा सुरक्षाबीच सप्तरी काँग्रेसको निर्वाचन सम्पन्न 

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ

मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा

हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित

एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड

सप्तरीमा कोरोना संक्रमितको  संख्या १ सय ५०, निको हुने ३८

मधेश प्रदेश मुलुककै पहिलो पहिचानमा  आधारित प्रदेश ः मन्त्री साह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?