एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

राजविराज राजविराज
|
आइतबार, श्रावण १५, २०७९
|
|
६५ पटक हेरिएको
Shares
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

सारांश

  •     आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं.
  • १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र कंचनरुप नगरपालिकामा एकै तीन वटा संरचनाको उद्घाटन गरेका छन् । 
    आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं. १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् । 
    तीन कोठे मदरसा भवन निर्माणका लागि मन्त्री साहले आफ्नो संसदीय विकास कोषबाट ४५ लाखको सहयोग उपलब्ध गराएका हुन् । त्यस्तै सोही वडामा मन्त्री साहको संसदीय विकास कोषबाट ३० लाख र मधेश प्रदेश सरकारको ५५ लाखको सहयोग गरि ८५ लाखका लागतमा सामुदायिक भवन निर्माण भएको हो । 
    कंचनरुप नगरपालिकामा आधारभुत विद्यालय भवन निर्माणमा ६५ लाख खर्च भएकोमा ४५ लाख मन्त्री साहको संसदीय विकास कोष तथा २० लाख सामाजिक विकास मन्त्रालयबाट सहयोग उपलब्ध गराइएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिए । 
    नवनिर्मित संरचना सम्बन्धीत पदाधिकारीलाई हस्तान्तरण गर्दै मन्त्री साहले मुश्लिम समुदाय लक्षित कब्रिस्तान तथा मदरसा निर्माणमा विशेष ध्यान दिएको दाबी समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाको गाडीको ठक्करबाट पिकअप चालकको मृत्यु

सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा

कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता

स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो

उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र

मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  

डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द

राजपा पार्टी कसैले भन्ने बित्तिकै  समाप्त हुदैन ः नेता राजकिशोर यादव

प्रतिष्ठान निर्माणका लागि  प्रशासन कार्यालयको गेटमा धर्ना

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?