महासंघलाई मास्क र पिपिई प्रदान

राजविराज राजविराज
|
बुधबार, बैशाख २२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
महासंघलाई मास्क र पिपिई प्रदान

सारांश

  •     इश्लामिक डेभलेपमेन्ट बैंकको आर्थिक सहयोग तथा मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज ४ को समन्वयमा सो सामाग्रि प्रदान गरिएको हो ।
  •       संस्थाका उपाध्यक्ष इर्साद अंसारीले १० थान पिपिई र १४ थान केएन ९५ मास्क महासंघका शाखा अध्यक्ष श्रवणकुमार देवलाई हस्तान्तरण गरेका हुन् ।
  •     जनतालाई सुसूचित बनाउने दायित्वमा रहेका पत्रकारहरुको वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ट्रष्टले सके जति गरेको सहयोगले पत्रकारलाई सहज हुने विश्वास काँग्रेसका यूवा नेता समेत रहेका उपाध्यक्ष अंसारीले ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
    दोश्रो लहरको कोराना भाइरसको संक्रमणबाट जोगिन एक संस्थाले बुधवार नेपाल पत्रकार महासंघ सप्तरी शाखालाई केही थान मास्क र पिपिई उपलब्ध गराएको छ ।
    इश्लामिक डेभलेपमेन्ट बैंकको आर्थिक सहयोग तथा मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज ४ को समन्वयमा सो सामाग्रि प्रदान गरिएको हो । 
    संस्थाका उपाध्यक्ष इर्साद अंसारीले १० थान पिपिई र १४ थान केएन ९५ मास्क महासंघका शाखा अध्यक्ष श्रवणकुमार देवलाई हस्तान्तरण गरेका हुन् ।
    जनतालाई सुसूचित बनाउने दायित्वमा रहेका पत्रकारहरुको वर्तमान जोखिमपुर्ण अवस्थालाई मध्यनजर गर्दै रिपोर्टिङ गर्न सहज हुने उद्देश्यले ट्रष्टले सके जति गरेको सहयोगले पत्रकारलाई सहज हुने विश्वास काँग्रेसका यूवा नेता समेत रहेका उपाध्यक्ष अंसारीले ब्यक्त गरे । 
    यता मास्क र पिपिई सहयोग गर्नु हुने ट्रष्ट परिवारलाई शाखा अध्यक्ष देवले धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी
बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न
अनेकि महासंघको जिल्ला अधिवेशन सम्पन्न
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
हटियाको जग्गा पुनः अतिक्रमण
हटियाको जग्गा पुनः अतिक्रमण
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
स्थानिय निकायमा फार्मासिस्टको दरबन्दी ब्यबस्था गर्नुपर्नेमा जोड 
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता