दैनिक समाचारदाता
राजविराज, १० बैशाख ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा बालबिवाह बिरुद्ध मंगलबार प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ ।
सेभ द चिल्डे«न तथा सेभ द सप्तरीले आयोजना गरेको कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न, बाल बिवाह रोक्न र २० बर्ष कम उमेरमा बिवाह नगर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका हुन ।
वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित प्रतिबद्धता कार्यक्रम प्रशासकीय अधिकृत राजु झा, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादव, सेभ द सप्तरीका समुदायिक परिचालक मुकेश मण्डल, राजिव चौधरी र प्रोग्राम सुपर भाइजर दुर्गनन्द शर्मा तथा स्थानिय वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य चौकीका इन्र्चाज, स्वयमसेवीका बिभिन्न बालक्लबका बालबालिकाहरुको सहयागिहरुले उक्त वडामा बालबिवाह नगर्ने प्रतिबद्धता जनाइएको छ ।
यसैबिच तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ अन्र्तगत पर्ने दलित बस्तीहरुमा बाल बिवाह सम्बन्धी जनचेतना फेलाउने र बालविवाहबाट हुने समस्याबारे चेतना मुल्क कार्यक्रम समेत गर्ने निर्णय भएको सेभ द सप्तरीले जनाएको छ ।
बालबिवाह बिरुद्ध प्रतिबद्धता
सारांश
- सेभ द चिल्डे«न तथा सेभ द सप्तरीले आयोजना गरेको कार्यक्रममा बाल बिवाह न्युनिकरण गर्न, बाल बिवाह रोक्न र २० बर्ष कम उमेरमा बिवाह नगर्ने स्थानियहरुले प्रतिबद्धता जनाएका हुन ।
- वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा आयोजित प्रतिबद्धता कार्यक्रम प्रशासकीय अधिकृत राजु झा, सेभ द सप्तरीका फिल्ड अफिसर घुरण यादव, सेभ द सप्तरीका समुदायिक परिचालक मुकेश मण्डल, राजिव चौधरी र प्रोग्राम सुपर भाइजर दुर्गनन्द शर्मा तथा स्थानिय वडा अध्यक्ष, वडा सदस्य, बिद्यालयका प्रअ, शिक्षक, स्वास्थ्य चौकीका इन्र्चाज, स्वयमसेवीका बिभिन्न बालक्लबका बालबालिकाहरुको सहयागिहरुले उक्त वडामा बालबिवाह नगर्ने प्रतिबद्धता जनाइएको छ ।
- यसैबिच तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया