रहेनन् हरि बाबु

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
३८ पटक हेरिएको
Shares
रहेनन् हरि बाबु

सारांश

  • यस्तै उनी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, भोरुकवा एफएमका पूर्वअध्यक्ष लगायत अन्य सामाजिक सेवामा सक्रियाता पूर्वक भूमिका निर्वाह गरेका थिए ।
  • उनको निधनप्रति विभिन्न संघसंस्था, राजनीतिक दल तथा बुद्धिजिविहरुले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
समाजसेवी हरेकृष्ण प्रसाद सिंह (हरि बाबु)को सोमबार निधन भएको छ । ८६ वर्षको उमेरमा उनको निधन भएको हो । राजविराज वडा नं. ९ स्थित घरमा लामो समयदेखी बिरामी भई थलो परेका थिए । सगरमाथा पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका सिंह लामो समयदेखी विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएका थिए । गजेन्द्र नारायण सिंहसँगै राजनीतिक यात्रामा रहेका उनी पछिल्लो समय राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीहुँदै राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रिय सदस्य समेत थिए ।
यस्तै उनी ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, भोरुकवा एफएमका पूर्वअध्यक्ष लगायत अन्य सामाजिक सेवामा सक्रियाता पूर्वक भूमिका निर्वाह गरेका थिए ।
उनको निधनप्रति विभिन्न संघसंस्था, राजनीतिक दल तथा बुद्धिजिविहरुले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

लेखापढी व्यवसायी परीक्षामा आर्थिक अनियमितता भएको बारका पूर्वअध्यक्षहरुको आरोप

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्त मेसु झा

अस्पताललाई व्यवस्थित, सुरक्षित र प्रभावकारी रूपमा संचालनका लागि सबै पक्षको सहयोग आवश्यक ः निमित्त मेसु झा

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

बाढी प्रभावित ७० परिवारलाई राहत वितरण

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

लोककल्याणकारी विज्ञापनको बजेट कटौती  नगर्न मधेश प्रदेश सरकारसँग माग

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा

हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी  गाउँपालिकामा बाढीका कारण पाँच सय भन्दा बढी घर डुवानमा