राजविराज÷आम संचार प्राधिकरण मधेश प्रदेशको सदस्यमा नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष नवीनकुमार गुप्ता नियुक्त भएकोमा प्रेस युनियन सप्तरीले शनिबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।
युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको अध्यक्षता तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
आयोजित कार्यक्रममा काँग्रेस सप्तरीका सभापति साहले सम्मानपत्र तथा गम्छा ओढाएर नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका नवनियुक्त सदस्य गुप्तालाई सम्मान गरे ।
सो अवसरमा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, प्रेस युनियनका केन्द्रिय सदस्यद्वय मिथिलेश कुमार यादव, सुधा देव, युनियनका मधेश प्रदेश सचिव मनोज कुमार माझी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
सारांश
- सो अवसरमा नेपाली काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, प्रेस युनियनका केन्द्रिय सदस्यद्वय मिथिलेश कुमार यादव, सुधा देव, युनियनका मधेश प्रदेश सचिव मनोज कुमार माझी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव लगायतले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया