संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी

राजविराज राजविराज
|
सोमबार, पौष १५, २०८१
|
|
११३ पटक हेरिएको
Shares
संविधान लागु गर्ने दलहरु नै  कार्यान्वयनमा उदासिन ः मन्त्री लेखी

सारांश

  •     आम सञ्चार प्राधिकरण मधेश प्रदेशले सोमवार राजविराजमा आयोजना गरेको साइवर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       मन्त्री लेखीले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले जनमानसमा असन्तुष्टि र नैराश्यता बढाएको बताउँदै यसप्रति समयमै ध्यान दिन आवश्यक रहेको टिप्पणी गरे ।
  •       राजनीति अस्थिरताले जनअसन्तुष्टि बढाउँदा स्थानीय प्रदेश र केन्द्र सहित तिनै वटै सरकारको संरचनामाथि प्रश्न उठन सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताएउँदै उनले त्यस्तो भए मुलुकको सिंगो संविधानमाथि नै प्रश्न उठन सक्ने कुरामा होस् राख्नु आवश्यक छ ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 

    मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संविधान लागु गर्नका लागि सक्रिय रहेका राजनीतिक दलहरु नै यसको कार्यान्वयनप्रति उदासिन बनेको बताएका छन् ।
    आम सञ्चार प्राधिकरण मधेश प्रदेशले सोमवार राजविराजमा आयोजना गरेको साइवर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । 
    मन्त्री लेखीले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले जनमानसमा असन्तुष्टि र नैराश्यता बढाएको बताउँदै यसप्रति समयमै ध्यान दिन आवश्यक रहेको टिप्पणी गरे । 
    राजनीति अस्थिरताले जनअसन्तुष्टि बढाउँदा स्थानीय प्रदेश र केन्द्र सहित तिनै वटै सरकारको संरचनामाथि प्रश्न उठन सक्ने तर्फ सचेत हुन आवश्यक रहेको बताएउँदै उनले त्यस्तो भए मुलुकको सिंगो संविधानमाथि नै प्रश्न उठन सक्ने कुरामा होस् राख्नु आवश्यक छ । 
    संघीयता, स्वायत्तता र समावेशीता वर्तमान संविधान भित्रकै संरचना रहेको कुरा बिर्सन नहुने भन्दै   पत्रकार जगतले समेत यस परिवर्तनमा ठुलो योगदान पु¥याएको भन्दै प्रशंसा समेत गरे । 
    नेपाल पत्रकार महासंघ सप्तरीको समन्वयमा आयोजित अभिमुखीकरण उद्घाटन सत्रमा प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री महेश प्रसाद यादवले सत्यतथ्यमा आधारित भएर पत्रकार जगतबाट स्वच्छ टिप्पणी आउन आवश्यक रहेको बताए । 
    कार्यक्रममा प्रदेशसभा सदस्य किरण कुमारी साहले जिल्लामा बढ्दो महिला हिंसाप्रति पत्रकार जगतका साथै प्रहरी प्रशासनले समेत ध्यान पु¥याउन आवश्यक रहेको बताईन । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्राधिकरणका अध्यक्षका श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, महासंघका पुर्व केन्द्रीय सदस्य अवधेश कुमार झा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार जीवन भण्डारी प्रकाश मैनालीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
चिसो बढेपछी विद्यालयमा बिदा 
चिसो बढेपछी विद्यालयमा बिदा 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
नेविसंघ सप्तरीद्वारा प्रधामन्त्रीको पुतला दहन 
सडक निर्माणको माग गर्दै सडक जाम
सडक निर्माणको माग गर्दै सडक जाम
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि ।  तस्बीर ः राजविराज दैनिक  

दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
दिदी घर जान्छु भन्दै हिडेका  युवा पोखरीमा मृत फेला
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
सप्तरीका विवेकको कप्तानीमा प्रदेश २ क्रिकेट टोलीको घोषणा
अख्तियार र चिया पसलको गफ
अख्तियार र चिया पसलको गफ
मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ 
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा
सहकारी व्यवसायको संरक्षणमा र प्रवद्र्धनमा  राज्य गम्भीर छैन् ः पूर्व गृहराज्यमन्त्री बास्कोटा

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी