मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 

सारांश

  •     सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुसका रकमसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
  •     प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ ।
  • हनुमाननगर कंकालीनि नगरपालिका ३ निवासी सेवाग्रही शम्भु खिरहरी यादवसँग जग्गाको नक्सा बनाइदिने नाममा घुस वापत सो रकम लिएको खुलेको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिदा लिदै मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्द्र ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादव पक्राउ गरेको छ ।
    सप्तरीको कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयका निमित्त प्रमुख ठाकुर र लेखापढी व्यवसायी अरुण कुमार यादवलाई १५ हजार घुसका रकमसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
    प्रमुख ठाकुर र लेखापढी व्यवसायी यादवले सेवाग्राहीसँग जग्गाको नक्सा मिलाई दिन्छु भन्दै सो रकम लिएको आयोगले जनाएको छ । हनुमाननगर कंकालीनि नगरपालिका ३ निवासी सेवाग्रही शम्भु खिरहरी यादवसँग जग्गाको नक्सा बनाइदिने नाममा घुस वापत सो रकम लिएको खुलेको छ । 
    पक्राउ परेका ठाकुर र यादवलाई शुक्रबारै थप अनुसन्धानका लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोग ईटहरी लगिएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
सात राजनीतिक दलद्वारा नगर प्रमुखलाई कारवाही गर्न माग, सिसी टिभि क्यामराको फुटेजबाट सबै छर्लङ्ग हुन्छ ः नगर प्रमुख गुप्ता 
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
प्रहरीको विशेष सुरक्षा योजना संचालन
प्रहरीको विशेष सुरक्षा योजना संचालन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
ट्री हाउस पार्क आन्तरिक तथा बाह्य पर्यटकहरुका  लागि रमणीय स्थलको रुपमा विकसीत हुँदै
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
शिवालयमा भक्तजनको घुइचो
शिवालयमा भक्तजनको घुइचो
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
पत्रकार महासंघका पूर्वसचिव साहलाई पितृ शोक
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए