महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन

राजविराज राजविराज
|
शनिबार, कार्तिक ३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन

सारांश

  •     उनले कात्तिक ९ गतेदेखी राजविराज महोत्सवका लागि ड्रिम नेपाललाई राजविराज नगरपालिकाले अनुमति दिएको जानकारी समेत दिए ।
  •  

    राजविराज÷राजविराज महोत्सवका लागि राजविराज नगरपालिकाले अनुमति दिएको बिरोधमा शनिबार संयुक्त युवा विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको छ । 
    अखिल क्रान्तिकारी, नेवि संघ, एकीकृत समावादी युनियन र लोकतान्त्रिक विद्यार्थी संगठनले संयुक्त रुपमा शनिबार बिरोध प्रदर्शन गरेको हो । 
    अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य गजेन्द्र यादवले विगतमा राजविराजस्थित रंगशालामा त्यस्तै प्रकारको महोत्सवले निकै क्षति पु¥याएको र भिंड अनियन्त्रित भई अराजकता समेत मच्चिएको भन्दै यसपटकको महोत्सवका लागि अनुमति खारेजी हुनु पर्ने माग गरेका छन् । 
    उनले कात्तिक ९ गतेदेखी राजविराज महोत्सवका लागि ड्रिम नेपाललाई राजविराज नगरपालिकाले अनुमति दिएको जानकारी समेत दिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?