जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 

राजविराज राजविराज
|
आइतबार, मंसिर १८, २०७९
|
|
७१ पटक हेरिएको
Shares
जनताको गुनासोका लागि  जनमतले सार्वजनिक  ग¥यो सम्पर्क नं. 

सारांश

  •     जनसम्पर्क कार्यालयबाट क्षेत्र नं.
  • २ को प्रदेशसभा १ र २ का जनताले आ–आफ्नो गुनासो, सुझाव, प्रतिक्रिया तथा समस्या ९८०७७०६५९८ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा आएर पनि टिपाउन सक्ने व्यवस्था गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जानकारी दिएका छन् ।
  •       यसअघि कार्यालय स्थापनाको अवसरमा प्रदेशसभा सदस्य यादव र सुरज सिंहले संयुक्त रुपमा होम, जाप, पुजापाठ गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 

    राजविराज वडा नं. ५ मा जनमत पार्टीको क्षेत्रिय जनसम्पर्क कार्यालय स्थापना भएसँगै जनताको विभिन्न गुनासो, समस्या तथा सुझावहरु सुन्नका लागि सम्पर्क नं. सार्वजनिक गरेको छ । 
    जनसम्पर्क कार्यालयबाट क्षेत्र नं. २ को प्रदेशसभा १ र २ का जनताले आ–आफ्नो गुनासो, सुझाव, प्रतिक्रिया तथा समस्या ९८०७७०६५९८ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा आएर पनि टिपाउन सक्ने व्यवस्था गरिएको नवनिर्वाचित प्रदेशसभा सदस्य महेश प्रसाद यादवले जानकारी दिएका छन् । 
    यसअघि कार्यालय स्थापनाको अवसरमा प्रदेशसभा सदस्य यादव र सुरज सिंहले संयुक्त रुपमा होम, जाप, पुजापाठ गरेका छन् । 
    सो अवसरमा पार्टीका जिल्ला ईन्चार्ज ममता झा, नेता कृष्णचन्द्र मण्डल, नरेश राउत, मनोज यादव, अनिल झा लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
खुला रुपमा सेनेटेरी प्याड वितरण 
खुला रुपमा सेनेटेरी प्याड वितरण 
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सप्तरीमा कोरोना संक्रमण दर घट्दै 
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन