तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका

राजविराज राजविराज
|
बिहिबार, पौष १७, २०८२
|
|
३० पटक हेरिएको
Shares
तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका

सारांश

  •     गाउँपालिकाको सबै ८ वटै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच बुधबार पालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
  •       यसअघि सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् ।
  •       कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई जिल्लाको पाँचौ बाल विवाहमुक्त पालिका घोषणा गरिएको छ । 
    गाउँपालिकाको सबै ८ वटै वडा बाल विवाहमुक्त घोषणा भइसकेपछी एक समारोहबीच बुधबार पालिकालाई बाल विवाहमुक्त घोषणा गरिएको हो । 
    यसअघि सप्तरीको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, छिन्नमस्ता गाउँपालिका, बिष्णुपुर गाउँपालिका बाल विवाहमुक्त घोषणा भइसकेका छन् । 
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले घोषणा पत्र पढेर पालिकालाई बाल विवाहमुक्त घोषणा गरे ।
    विगत एक वर्षदेखी सेभ द सप्तरी, सेभ द चिल्ड्रनको सहयोग तथा पालिकाका र गाउँका अगुवाहरुसँगको समन्वयमा बाल विवाहमुक्त अभियान संचालन निर्देशीका २०८० बमोजिम विभिन्न कार्यक्रम, अभियान पश्चात १२ बुँंदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैका आधारमा यस्तो घोषणा गरिएको गाउँपालिका अध्यक्ष अरुण मण्डलको भनाई छ ।
    सो अवसरमा सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले बाल विवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, समाजिक तथा आर्थिक समस्या बारे चर्चा गर्दैै यसलाई रोक्न सबैले आ–आफनो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
पत्रकार झामाथी धम्की दिनेलाई पक्राउ  गर्न प्रहरीलाई ४८ घण्टे अल्टिमेटम
श्रोत नखुलेको रकमसहित एक पक्राउ
श्रोत नखुलेको रकमसहित एक पक्राउ
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
बाढीले पचास घर डुवानमा, बाढीमा  बगेर आएको एक व्यक्तिको शव फेला 
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
प्रतिष्ठान निर्माणका लागी यूवाहरुद्वारा हस्ताक्षर अभियान
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा