दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
लेनदेन मुद्दामा पक्राउ परेका सप्तरीको महादेवा गाउँपालिका ३ का चन्देश्वर खंग बुधबार कारागार चलान भएका छन् ।
सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
अदालतको पैmसला कार्यान्वयन गराउने क्रममा खङ्गलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी महादेवाबाट खटेको टोलीले गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कैद सजाय तोकिएका खंग कारागार चलान
सारांश
- सो मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ महिना कैद सजाय तोकिएका ५० वर्षिय खंगलाई अघिल्लो दिन मंगलवार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
- अदालतको पैmसला कार्यान्वयन गराउने क्रममा खङ्गलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी महादेवाबाट खटेको टोलीले गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।
- अदालतमा उपस्थित गराइएका उनलाई आदेशानुसार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया