जसपाको बिरोध प्रदर्शन

राजविराज राजविराज
|
शुक्रबार, माघ २३, २०७७
|
|
६१ पटक हेरिएको
Shares
जसपाको बिरोध प्रदर्शन

सारांश

  •     स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको बिरोध प्रदर्शन नगर परिक्रमा पश्चात् स्थानिय नेता चौकमा बिरोध सभा गरेको छ ।
  •       आयोजित सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् ।
  • बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, विद्यार्थी नेता किशोर कुमार यादव लगायतले मन्तव्य राखेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको बिरोध प्रदर्शन नगर परिक्रमा पश्चात् स्थानिय नेता चौकमा बिरोध सभा गरेको छ । 
    आयोजित सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् । बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, विद्यार्थी नेता किशोर कुमार यादव लगायतले मन्तव्य राखेका थिए । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओलीको उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी भनी जसपाले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
एसइईको नतिजाले सप्तरीको शिक्षामा प्रश्न चिन्ह 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
चार महिनाको गर्भवती रहेकी २० वर्षिया युवतीको बिजोग
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
राजविराज नगर सभापति पदका लागि आधा दर्जन काँग्रेसी नेता दौडमा
राजविराज नगर सभापति पदका लागि आधा दर्जन काँग्रेसी नेता दौडमा
सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 
सप्तरीमा कुपोषित बालबालिकाको संख्यामा कमि आउन सकेन 
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव
प्रदेश सरकार व्यापक भ्रष्टाचार तथा अनियमिततामा लागेको छ ः जनमत संसदीय दल नेता यादव