ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ६, २०७७
|
|
६४ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु 

सारांश

  •     पूर्वबाट पश्चिततर्फ जादै गरेको ना.
  • ६ ख.
  • ३४२५ नम्बरको ट्रकले सोही दिशातफै जादै गरेको ना.

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    सप्तरीको कंचनरुप नगरपालिका ११ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार राती एक ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएको छ । 
    पूर्वबाट पश्चिततर्फ जादै गरेको ना.६ ख.३४२५ नम्बरको ट्रकले सोही दिशातफै जादै गरेको ना.६ त.६१९९ नम्बरको ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालक बारा जिल्लाको दक्षिण झिटकैया वडा न. ८ बस्ने बर्ष ३५ को जलिल मियाँ मन्सुरीको मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ठक्करबाट घाइते भएका ट्याक्टर चालकलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
    यता प्रहरीले ट्रकलाई नियन्त्रण लिएको छ भने फरार भएका चालकको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
होली मनाएर घर फर्कने क्रममा पूर्वराष्ट्रिय  खेलाडी मण्डलको दुर्घट्नामा मृत्यु
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
सप्तरीका पाँच जेष्ठ नागिरक सम्मानित
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन,  वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
माघ १० भित्र माँग पुरा गर्ने लिखित प्रतिबद्धतापछि छिन्नमस्ताको धर्ना स्थगन, वार्तामा गापा अध्यक्ष र उपाध्यक्ष अनुपस्थित 
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला 
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
अजिमुद्दिनको हत्यामा संलग्न भएको आरोपमा एक महिलासहित चार पक्राउ
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना