दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरी प्रहरीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ रम्पुरा मल्हनियाबाट भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३ हजार किलो प्याज नियन्त्रणमा लिएको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर स.१ त.५८२१ न.को ट्याक्टरमा लोड गरि ल्याउँदै गरेको ७ लाख १० हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी टोली उक्त स्थानमा खटी गई ट्याक्टरसहित ५० के.जि.को दरले ६० बोरामा प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर तथा चालक हनुमाननगर कंकालनी नगरपालिका वडा नं. १४ बस्ने बर्ष २१ वर्षिय पप्पु कुमार यादव र प्याजलाई आवश्यक कारवाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाएको जनाएको छ ।
सात लाख बढी मुल्य बराबरको प्याज बरामद
सारांश
- भारतबाट नेपालतर्फ भन्सार छलेर स.
- १ त.
- ५८२१ न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया