दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
सप्तरीमा निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष रामअशिष साहसहित दर्जनौं व्यवसायी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
मंगलवार राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका थिए ।
सो अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादब, प्रदेश २ समाजिक बिकास मंन्त्री नवलकिसोर साह, जसपा केन्द्रीय कार्यकारणी सदस्य मनिष सुमन, राजकुमार लेखी, केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, बिशेश्वर रजक, राजबिराज नगरपालिका प्रमुख शम्भु यादबलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष साह जसपामा प्रवेश
सारांश
- मंगलवार राजविराजको जिल्ला समन्वय समितिको सभाहलमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस परित्याग गरी उनीहरु जसपामा प्रवेश गरेका हुन् ।
- नवप्रवेशीहरुलाई जसपा नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले अबिर माला लगाउँदै सदस्यता वितरण गरेका थिए ।
- सो अवसरमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादब, प्रदेश २ समाजिक बिकास मंन्त्री नवलकिसोर साह, जसपा केन्द्रीय कार्यकारणी सदस्य मनिष सुमन, राजकुमार लेखी, केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, बिशेश्वर रजक, राजबिराज नगरपालिका प्रमुख शम्भु यादबलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया