दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लामा अपराध नियन्त्रण अभियानसँग सँगै अवैध रुपमा लगाइएको गाँजाको बोट फडान र नष्ट गर्ने अभियानलाई समेत निरन्तरता दिएको छ ।
प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा अवैध रुपमा लगाइएको सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट गरेको छ ।
गोप्य सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय बोदेबर्साइन, कडरबोना र शसस्त्र प्रहरीबल बोडर्रआउट पोष्ट बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी टोलीले सात सय गाँजा बोट फँडानी गरेको हो ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भईरहेको सो नगरपालिकाको वडा नं. २, ३ र ५ मा सो परिमाणको गाँजाको बाट नष्ट गरेको डिएसपी तिलक भारतीले बताए ।
सात सय गाँजाको बोट नष्ट
सारांश
- प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा अवैध रुपमा लगाइएको सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट गरेको छ ।
- गोप्य सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय बोदेबर्साइन, कडरबोना र शसस्त्र प्रहरीबल बोडर्रआउट पोष्ट बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी टोलीले सात सय गाँजा बोट फँडानी गरेको हो ।
- जिल्लाको खोजी टोलीले गाँजा खेती भईरहेको सो नगरपालिकाको वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया