रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस

राजविराज राजविराज
|
सोमबार, कार्तिक ८, २०७८
|
|
४९ पटक हेरिएको
Shares
रिहाईको माग गर्दै जनमत  पार्टीद्वारा सिटी जुलुस

सारांश

  •     राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको सिटि जुलुस नगर क्षेत्र परिक्रमा पश्चात् स्थानीय शिव मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो ।
  •       आयोजित कोणसभामा वक्ताहरुले मुद्दा चलाइएका सम्पूर्ण नेता/कार्यकर्ताहरुलाई अविलम्ब नि:शर्त रिहाई गर्न माग गर्दै रिहा नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
  •     गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित कार्यालय प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा गरे साताव्यापी आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक । 
    पक्राउ परेका नेता कार्यकर्ताको रिहाईको माग गर्दै जनमत पार्टी सप्तरीले पूर्वघोषित साताव्यापी आन्दोलनका क्रममा सोमबार राजविराजमा सिटी जुलुस प्रदर्शन गरेको छ ।
    राजविराजस्थित पार्टी कार्यालयबाट निकालिको सिटि जुलुस नगर क्षेत्र परिक्रमा पश्चात् स्थानीय शिव मन्दिरको प्राङ्गणमा कोणसभामा परिणत भएको थियो । 
    आयोजित कोणसभामा वक्ताहरुले मुद्दा चलाइएका सम्पूर्ण नेता/कार्यकर्ताहरुलाई अविलम्ब नि:शर्त रिहाई गर्न माग गर्दै रिहा नगरिए अझ सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।
    गत विहिवार जनमत पार्टीआवद्ध नेता/कार्यकताहरूले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित कार्यालय प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार गरेको भन्दै प्रहरीले १७ जनामाथि मुद्दा चलाएपछि पार्टीले घोषणा गरे साताव्यापी आन्दोलनअनुसार प्रदर्शन गरिएको पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
यूवा विदेशिनुले मुलुक बेरोजगार  उत्पादन केन्द्र बन्दै ः शेरचन
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
मिटरब्याजीको आरोप  लगाउँदै प्रशासनले दुःख  दिन थाल्यो ः भगत दम्पत्ति
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
कुटपिट अंगभंग मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ 
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
आइडियलले लकडाउनको अवधीमा ३ करोड बढी नाफा कमाउन सफल
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
राजपाद्वारा ज्यान मार्न हमला गरेका तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाहीको माँग (विज्ञप्तिसहित)
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली
एमाले मधेशी विरोधी होइन भ्रम मात्र फैलाइयो ः अध्यक्ष ओली